वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

नेपाल सुपर लिग–लुम्बिनी र काठमाडौं भिड्दै

नेपाल सुपर लिग–लुम्बिनी र काठमाडौं भिड्दै

काठमाडौं । नेपाल सुपर लिग एनएसएल अन्तर्गत आज एक खेल हुँदैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ । बुटवल र काठमाडौंबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

आज बुटवल दोस्रो जित निकाल्ने योजनासहित मैदान उत्रने छ । यस्तै बुटवललाई शीर्ष स्थानमा उक्लने अवसर समेत रहेको छ ।बुटवल ३ खेलमा ५ अंक जोडेको तेस्रो स्थानमा रहेको छ ।
काठमाडौं ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

Oxygen shortage stalls operation of Bir Hospital's new building

चीनको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना जन–केन्द्रित दर्शनमा आधारित

भारतमा कोभिड–१९ बाट दुई लाख ६६ हजारको मृत्यु, दैनिक संक्रमण र मृत्युमा केही कमी