वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

‘अमेरिकी आइडल’ को शीष ७ मा पुगे दिवेश पोखरेल

‘अमेरिकी आइडल’ को शीष ७ मा पुगे दिवेश पोखरेल

काठमाडौं । अमेरिकी आइडलको प्रतिस्पर्धामा पुनः प्रतिस्पर्धा गर्न गएका नेपाली मूलका दिवेश पोखरेल (अर्थर गन) शीर्ष सातमा पुगेका छन् ।

१८ औं संस्करणका उपविजेता पोखरेल ‘अमेरिकन आइडल’ को १९ औं संस्करणमा पनि टप सातमा पुगेका हुन् ।

सिजन १८ का १० प्रतियोगीले यो संस्करणको गायन प्रतिस्पर्धामा भाग लिने मौका पाएका थिए। जसमा अर्थर गनसँगै फेथ बेकनेल, फ्रेंकलिन बून, डिवायने क्रोकर, सिनिया एलिसे, एलिना जेस्टर, लुइस नाइट, निक मेरिको, माकाला फिलिप्स र ओलिभिया सिमाइनेस समेत छनोटमा परेका थिए।

 

 

पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु

रातो मत्स्येन्द्रनाथको रथयात्रा LIVE

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

Oxygen shortage stalls operation of Bir Hospital's new building