वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

माओवादी केन्द्रको अनौपचारिक स्थायी कमिटी बैठक जारी

माओवादी केन्द्रको अनौपचारिक स्थायी कमिटी बैठक जारी

काठमाडौंं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ। बैठक अनौपचारिक भएको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने निर्णय गर्दे संसद बैठक समेत आह्वान भइसकेको छ । बैठकमा ओलीले लिने विश्वासको मत असफल गराउने र वैकल्पिक सरकार निर्माणबारे छलफल केन्द्रीत भएको नेताहरुले जनाएका छन् ।

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राखिने

विधान विपरित राजेन्द्र महतोलाई दलको नेता मान्दैनौं– जसपा (बाबुराम–उपेन्द्र पक्ष)

यी १४ खेलाडी बेच्दै बार्सिलोना, मेसी भन्दा हल्याण्ड प्राथामिकतामा !

पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु

रातो मत्स्येन्द्रनाथको रथयात्रा LIVE

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै