वि.सं २०७८ जेठ ३० आइतबार फोरेक्स युनिकोडमौसम

दिल्लीमा कोरोना विरुद्ध केजरीवाल: जहाँ मतदान केन्द्र, त्यही खोप

दिल्लीमा कोरोना विरुद्ध केजरीवाल: जहाँ मतदान केन्द्र, त्यही खोप

एजेन्सी । भारतको दिल्ली सरकारले कोरोना संक्रमणबाट नागरिकलाई बचाउन आकर्षक कार्यक्रम अघि सारेको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाको संभावित संक्रमणबाट बच्न ४ हप्तामा ४५ माथिका नागरिकलाई खोप लगाईसक्ने योजना ल्याएका हुन् ।

‘जहाँ भोट त्यहाँ भ्याक्सिन’ नाराका साथ अघि सारिएको खोप कार्यक्रमले सकेसम्म नागरिकको नजिक पुगेर सेवा प्रदान गर्ने दिल्ली सरकारको लक्ष छ ।

दिल्लीमा ४५ वर्ष माथिका मात्रै ५७ लाख नागरिक बसोवास गर्दछन् । चुनावका बेला मतदान गर्न जुन ठाउँमा नागरिक पुगेका थिए, सोही स्थानमा खोप केन्द्र स्थापना गरेर जनतालाई सेवा दिने सोमकार केजरीवालले घोषणा गरे ।

२ सय ८० वटा वडा रहेको दिल्लीमा हरेक दिन ७० वार्डमा खोप लगाउने लक्षा दिल्ली सरकारको छ । ४५ वर्षमाथिका नागरिकलाई लगाउन दिल्लीमा आवश्यक कोभिसिल्ड खोपको डोज मौजुद रहेको बताईएको छ । आयोजकहरुले घरबाट मतदान केन्द्र सम्म नागरिकहरुलाई ल्याउनका लागि रिक्सा प्रयोग गर्ने व्यवस्था समेत मिलाएको छ ।

युरोकप : फिनल्याण्डद्वारा डेनमार्क पराजित

तपाईंको आज : २०७८ जेठ ३० गते आइतवार विशेष राशिफल

युरोकप : नवप्रवेशी फिनल्यान्डसँग खेल्दै डेनमार्क

सत्ता टिकाउन तल्लिन हुँदा कोरोना नियन्त्रणमा सरकारको ध्यान गएन : वर्षमान पुन

सत्ता पक्षका सांसद भन्छन् : नीति तथा कार्यक्रममा धेरै कुरा छुट्यो

मट्टीतेल खन्याएर जलाउनेमाथि कारबाही गर्न महिला आयोगको माग