वि.सं २०७८ जेठ ३० आइतबार फोरेक्स युनिकोडमौसम

गण्डकी प्रदेशसभा ३० मिनेटका लागि स्थगीत

गण्डकी प्रदेशसभा ३० मिनेटका लागि स्थगीत

पोखरा । गण्डकी प्रदेश सभा ३० मिनेटका लागि स्थगित भएको छ । प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यक्रम रहेको थियो । प्रदेशसभामा विपक्षी दलहरू एकातिर हुँदा मुख्यमन्त्रीले विश्वासको मत गुमाउने सम्भावना रहेको छ । ३० मिनेटपछि बस्ने प्रदेशसभामा विश्वासको मतका लागि भने मतदान हुने भएको छ ।

युरोकप : फिनल्याण्डद्वारा डेनमार्क पराजित, वेल्स र स्वीट्जरल्याण्डको बराबरी

तपाईंको आज : २०७८ जेठ ३० गते आइतवार विशेष राशिफल

युरोकप : नवप्रवेशी फिनल्यान्डसँग खेल्दै डेनमार्क

सत्ता टिकाउन तल्लिन हुँदा कोरोना नियन्त्रणमा सरकारको ध्यान गएन : वर्षमान पुन

सत्ता पक्षका सांसद भन्छन् : नीति तथा कार्यक्रममा धेरै कुरा छुट्यो

मट्टीतेल खन्याएर जलाउनेमाथि कारबाही गर्न महिला आयोगको माग