वि.सं २०७८ साउन १३ बुधबार फोरेक्स युनिकोडमौसम

माओवादी केन्द्रद्वारा सहिद बेपत्ता तथा विपन्न परिवारलाई सहयोग

माओवादी केन्द्रद्वारा सहिद बेपत्ता तथा विपन्न परिवारलाई सहयोग

भक्तपुर । नेकपा माओवादी केन्द्र भक्तपुरले सहिद वेपत्ता र विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । माओवादीले वाइसियल नेपाल भक्तपुरसमेतको सक्रियतामा राहत वितरण गरेको हो ।

जिल्लाकाे सूर्य विनायक नगरपालिकामा नगरपालिकाका सहिद तथा वेपत्ताका ३ घर परिवारलाई सहयाेग उपलब्ध गराएकाे छ ।

त्यस्तै चागुनारायणा नगरपालिकाका ४२ घर विपन्न परिवार गरी ४५ घर परिवारलाई खाद्यान्न उपलब्ध गराएकाे हाे ।

ती परिवारलाई काेराेनाका कारण बन्दकाे समयमा राहत स्वरूप दाल, चामल, नुन तेल उपलब्ध गराएको  माओवादी भक्तपुरले जनाएकाे छ ।

 

गठबन्धनको बैठकमा देउवाले मागे माफि

ब्याण्ड ‘स्लिपनट’ का पूर्व ड्रमर जोय जोर्डिसनको निधन

जलेश्वरमा भाइरल ज्वरोको बिरामी ह्वात्तै बढे

सत्ता पक्षबीच तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

मन्त्रिपरिषद विस्तार ! यी हुन् माओवादीका संभावित अनुहार

बालुवाटारमा गठबन्धनको बैठक