वि.सं २०७७ फागुन २५ मङ्गलबार फोरेक्स युनिकोडमौसम

जापानमा गएको शक्तिशाली भूकम्पले पुर्याएको क्षति [फोटोफिचर]

जापानमा गएको शक्तिशाली भूकम्पले पुर्याएको क्षति [फोटोफिचर]

एजेन्सी । जापानमा शनिबार ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । स्थानीय समयानुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्थानीय अधिकारीकाअनुसार मियागी र फुकुशिमा भूकम्वका कारण कैयौँ घाइते बनेका छन् । सुनामीको सम्भावना नभए पनि तटीय क्षेत्रमा रहेकाहरुलाई उच्च स्थानमा जानका लागि पूर्वजानकारी दिइएको छ ।

कर्णालीका पार्टी कार्यालयमा आ-आफ्नो साइन बोर्ड

अधिनायक लाद्ने गुरुयोजना असफल: ऋषि कट्टेल

माओवादी केन्द्रको निर्णय : २९ फागुनमा केन्द्रीय कमिटी र १ चैतमा राष्ट्रिय कार्यकर्ता भेला

कांग्रेस र जसपासँग सहकार्य गर्ने माओवादी केन्द्रको निर्णय

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

ताप्लेजुङ्गका आगलागी पीडितलाई नेपाल बैंक लिमिटेडको सहयोग