वि.सं २०७७ फागुन १८ मङ्गलबार फोरेक्स युनिकोडमौसम

सोमबार राती देशकाे कुन कुन ठाउँमा हुँदैछ वर्षा ?

सोमबार राती देशकाे कुन कुन ठाउँमा हुँदैछ वर्षा ?

काठमाडौं । सोमबार राती देशका केहि स्थानमा मेघगर्जन सहित वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार राति प्रदेश नं १, बागमती, गण्डकी तथा सुदुरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जन र हल्का वर्षा हुने सम्भावना देखिएको हो।

साथै उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

उर्लाबारीमा प्रधानमन्त्रीले सम्झिए जाँड खाएको र माछा मारेको विगत

मोरङमा तेस्रो चरणको कोरोना खोप अभियान फागुन २३ देखि

निर्वाचन आयोग ‘नेकपा’ र ‘सूर्य’ चिन्ह फ्रिज गराउँदै छ ? (भिडियो रिपोर्ट)

पेट्रोलियम चोरी गर्ने ट्याङ्करमाथि निगमको ऐतिहासिक कारबाही

१० सेकेण्डको भिडियो ७७ करोडमा बिक्रि ! [भिडियोसहित]

एभोकाडोमा प्रयोग हुने किटनाशक औषधिका कारण मौरीको अस्तित्व खतरामा ! [फोटोफिचर]