वि.सं २०७७ फागुन १८ मङ्गलबार फोरेक्स युनिकोडमौसम

महिनावारीको पीडा कम गर्न मेवाको पातको जूस अचुक औषधी

महिनावारीको पीडा कम गर्न मेवाको पातको जूस अचुक औषधी

काठमाडौं । मेवा हाम्रो स्वास्थका लागि धेरै नै फाइदाजनक हुन्छ । तर के तपाईंले कहिले मेवाको पातको जूस पिउनु भएको छ रुयदि पिउनु भएको छैन भने आजदेखि नै मेवाको पातको जूस पिउन थाल्नुहोस् ।

मेवाको पातको जूसको सेवनले विभिन्न गम्भीर तथा ठुलो रोगहरु कम हुन्छ । प्राय : डेंगू तथा चिकन गुनिया जस्ता रोगहरुका लागि मेवाको जूस पिउने सल्लाह दिइन्छ ।तर यसका अझ धेरै फाइदाहरु छन् ।

मेवाको जूसबाट हुने फाइदाहरु यस्ता छन् –

महिनावारीको पीडा कम हुन्छ

प्राय : महिलाहरुमा महिनावारीमा हुने पीडा असहनीय हुन्छ । त्यस्तो अवस्थामा यदि मेवाको पातलाई इमली, नुन र एक गिलास पानीमा मिलाएर काँडा बनाउने र यसलाई चीसो बनाएर पिउनु पर्छ । यसो गर्दा तपाईंलाई महिनावारीमा हुने पीडाबाट आराम हुन्छ ।

क्यान्सर कोषिका बढ्न दिँदैन

मेवाको पातमा क्यान्सररोधी गुण हुन्छ । यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई विकसित गर्नमा पनि विशेष सहयोग पुरÞ्याउँछ । सर्भाइकल र स्तन क्यान्सर जस्ता रोगहरुमा उक्त जूस अति नै प्रभावकारी हुन्छ ।

रगतको कम हुन नदिन

मेवाको रसमा विभिन्न किसिमका रोगहरुका लागि अति नै लाभदायक हुन्छ । यदि तपाईंको ब्लड प्लेटलेटहरु कम हुँदैछ भने यसलाई पिउनाले ब्लड प्लेटलेट बढ्छ । दिनहुँ उक्त जूसलाई दुई चम्चा करिव तीन महिनासम्म पिउनु पर्छ ।

संक्रमणबाट बच्न

शरीरको रोग प्रतिरोधक क्षमता बढाउनुको साथ साथै ब्याक्टेरिया र संक्रमणलाई रोक्नमा पनि मेवाको जूस धेरै लाभदायक हुन्छ । यसले रगतमा सेतो रक्तकोषिका र प्लेटलेट बढाउन पनि सहयोग गर्छ ।

उर्लाबारीमा प्रधानमन्त्रीले सम्झिए जाँड खाएको र माछा मारेको विगत

मोरङमा तेस्रो चरणको कोरोना खोप अभियान फागुन २३ देखि

निर्वाचन आयोग ‘नेकपा’ र ‘सूर्य’ चिन्ह फ्रिज गराउँदै छ ? (भिडियो रिपोर्ट)

पेट्रोलियम चोरी गर्ने ट्याङ्करमाथि निगमको ऐतिहासिक कारबाही

१० सेकेण्डको भिडियो ७७ करोडमा बिक्रि ! [भिडियोसहित]

एभोकाडोमा प्रयोग हुने किटनाशक औषधिका कारण मौरीको अस्तित्व खतरामा ! [फोटोफिचर]