वि.सं २०७७ फागुन १५ शनिवार फोरेक्स युनिकोडमौसम

सोमबार सुनको मूल्य कति पुग्यो ?

सोमबार सुनको मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्यमा भने प्रतितोला पाँच रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य १३३५ पुगेको छ ।

आज छापावाल सुन प्रतितोला ८९ हजारमा र तेजाबी सुन ८८ हजार ५५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपाली बजारमा केही दिनदेखि सुनको मूल्य लगातार घटेको थियो । आइतवारबाट भने सुनको मूल्य प्रतितोला ८ सयले बढेको थियो ।

गीतकार डि.पी खनालको शब्द रचनामा गीत ‘जति हिडे पनि’ सार्वजनिक

‘फुलबुट्टे सारी सपक्क पारी’ मोडल : मालिका महत

कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

गायक कृष्ण पौडेलको ‘लुकी लुकी ’ गीत सार्वजनिक

अब परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै