वि.सं २०७७ फागुन १५ शनिवार फोरेक्स युनिकोडमौसम

घरेलु मैदानमा युभेन्टसको शानदार जित

घरेलु मैदानमा युभेन्टसको शानदार जित

एजेन्सी । इटालियन सिरी ए फुटबल लिग अन्तर्गत सोमबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्टस विजयी भएको छ । गए राती भएको खेलमा युभेन्टसले क्रोतोनेलाई ३–० ले पराजित गरेको हो ।

रोनाल्डोले ३८ मिनेटमा र पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा हेड मार्फत गोल गरेका हुन् । यस्तै वेस्टन म्याकेनीले ६६ औँ मिनेटमा गोल गरे । जितसँगै युभेन्टस २२ खेलबाट ४५ अंकसहित तेस्रो स्थानमा पुगेको छ ।

गायक कृष्ण पौडेलको ‘लुकी लुकी ’ गीत सार्वजनिक

अब परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

फागुन २१ र २२ गते शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

आज स्वस्थानी व्रत समापन गरिँदै