वि.सं २०७७ फागुन १५ शनिवार फोरेक्स युनिकोडमौसम

सुरक्षा परिषद्को बैठक लगतै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सुरक्षा परिषद्को बैठक लगतै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक केहिबेरमा बस्ने एकमन्त्रीले जानकारी दिए । आजको बैठक नियमित भएको बताइएको छ । बैठकमा बिप्लव समूहसंग वार्ता गर्ने बिषयमा छलफल हुने बुझिएको छ ।

त्यस्तै मंगलबार बिहान राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाइएको थियो ।

संसद पुर्नस्थापना भए संकटकाल लगाउने प्रधानमन्त्रीको तयारी रहेको यसमा छलफल गर्न परिषद् बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ । यसअघि सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायधिश चोलेन्द्रशमशेर जबराबीच भेटघाट भएको थियो ।

यसअघि परिषद्को बैठक ५ कात्तिक ०७७ मा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो ।

गायक कृष्ण पौडेलको ‘लुकी लुकी ’ गीत सार्वजनिक

अब परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

फागुन २१ र २२ गते शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

आज स्वस्थानी व्रत समापन गरिँदै