वि.सं २०७७ फागुन १५ शनिवार फोरेक्स युनिकोडमौसम

ईश्वर पोखरेलले भने–'सर्वोच्चले गर्ने जुनसुकै फैसला स्वीकार्य हुन्छ'

ईश्वर पोखरेलले भने–'सर्वोच्चले गर्ने जुनसुकै फैसला स्वीकार्य हुन्छ'

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गर्ने जुनसुकै फैसला आफूहरुलाई स्वीकार्य हुने बताएका छन् ।

प्रेस संगठन चितवनको पत्रकार सम्मेलनमा पोखरेलले अदालतबाट हुने फैसलालाई सम्मान गर्ने बताएका हुन्। उनले भने,‘ हामी शक्ति पृथकीकरणमा विश्वास गर्छौं। अदालतबाट हुने फैसला हामीलाई शिरोधार्य छ ’

त्यस्तै उनले निर्वाचन आयोगको निर्णय पनि मान्ने बताए  ।

कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

गायक कृष्ण पौडेलको ‘लुकी लुकी ’ गीत सार्वजनिक

अब परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

फागुन २१ र २२ गते शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने