वि.सं २०७७ फागुन २५ मङ्गलबार फोरेक्स युनिकोडमौसम

मुद्दाको साक्षी बस्दा दम्पत्ती अपहरणमा, स्थानीयद्वारा चक्काजाम

मुद्दाको साक्षी बस्दा दम्पत्ती अपहरणमा, स्थानीयद्वारा चक्काजाम

काठमाडौं । महोत्तरी एक दम्पत्ती अपहरणमा परेको आशंकामा आन्दोलन भएको छ ।
महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मोसाफिर झा र उनको ६० वर्षीया पत्नी गीतादेवी अपहरणमा परेका हुन् ।

उनीहरु घरमै सुतेको अबस्थामा अपहरण भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मोही जग्गा विवादामा अदालतमा साक्षी बसेको भन्दै अपहरणमा परेको हुनसक्ने आशंका गरिएको छ । अहिले तालिमप्राप्त दुई वटा कुकुर परिचालन गरी खोजीकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए ।

उनले दम्पत्ती हराएको क्षेत्र सिल गरेर खोजीकार्य भइरहेको बताए । दम्पत्ती हराएपछि अहिले महोत्तरीमा स्थानीयले आन्दोलन गरी सडक अबरुद्ध गरेका छन् ।

चक्काजामका आवतजावतमा समस्या आएपछि प्रजिअ विमलीले अबरुद्ध हटाउने विषयमा छलफल भइरहेको बताए । उनले यस घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए ।

कक्षा १२ को परिक्षा जेठ २६ देखि

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरु, बादल लगायत गएनन्

चीनको ‘सिनोभ्याक’ कोरोना खोप चिली पुग्यो

फिल्म ‘तिमीसँगै हुने मन छ’मा नाजिर हुसेन अनुबन्धित

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

Fire destroys properties worth over Rs 10 million in Kailali