वि.सं २०७७ फागुन १५ शनिवार फोरेक्स युनिकोडमौसम

रेखा थापालाई पुष्करको प्रश्‍न :पढाउन काठमाडौं ल्याएका राउटेहरु कहाँ छन् ?

रेखा थापालाई पुष्करको प्रश्‍न :पढाउन काठमाडौं ल्याएका राउटेहरु कहाँ छन् ?

काठमाडौं । श्वेता–श्री फाउन्डेसनको विवाद सेलाउन नपाउँदै अर्की अभिनेत्रीको फाउन्डेसनमाथि प्रश्न उठेको छ ।

अभिनेत्री रेखा थापाको फाउन्डेसनलाई उनकै फाउन्डेसनका सदस्यले प्रश्न गरेका हुन् । रेखा थापा फाउन्डेसनका म्यानेजरसमेत रहिसकेका पुष्कर भट्टले उनको फाउन्डेसनको कामप्रति प्रश्न चिह्न उठाउँदै अरूलाई विरोध नगर्न भनेका छन् ।

रेखा थापाले एक अन्तर्वार्तामा मागेर समाजसेवा नहुने बताएसँगै उनको फाउन्डेसन र काममाथि प्रश्न उठेको हो ।

पुष्करले चलचित्र ‘हिम्मतवाली’ प्रदर्शनको समयमा प्रयोग गरिएका ४ जना राउटेका साथै पढाउन भनेर ल्याइएका ३ जना राउटे बालबालिकाको विषयमा प्रश्न गरेका छन् ।

आफ्नै खर्चमा सहयोग गर्छु भन्ने अभिव्यक्ति रेखाले दिँदै गर्दा पुष्करले क्यानडामा रहेको फाउन्डेसनले रेखा थापा फाउन्डेसनलाई गरेको सहयोगको विषयसमेत झिकेका छन् ।

 

 

Posted by Puskar Bhatta on Monday, February 22, 2021

 

गीतकार डि.पी खनालको शब्द रचनामा गीत ‘जति हिडे पनि’ सार्वजनिक

‘फुलबुट्टे सारी सपक्क पारी’ मोडल : मालिका महत

कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

गायक कृष्ण पौडेलको ‘लुकी लुकी ’ गीत सार्वजनिक

अब परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै