१० सेकेण्डको भिडियो ७७ करोडमा बिक्रि ! [भिडियोसहित]
एजेन्सी । अमेरिकाको मियामीका एक व्यक्तिले बनाएको एउटा दश सेकेण्डको कलात्मक भिडियो ६६ लाख डलर अर्थात् ७७ करोड रुपैयाँ भन्दा बढीमा बिक्री भएको छ । नन–फन्जिबल टोकेन भनेर चिनिने यस भिडियो ६७ हजार डलर अर्थात् करिब ७९ लाख रुपैयाँ खर्चिएर...
विज्ञान प्रविधि | १८ फागुन, २०७७

थप समाचार