सामुदायिक लघुवित्तको आइपीओ सुचीकृत
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत भएको छ ।
आइतबार कम्पनीको साधारण सेयर समेत गरी १० लाख कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो । सामुदायिक लघुवित्तले एक सय रुपैयाँ अंकित दरमा ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपीओ निष्काशन गरेको थियो ।
प्रतिकृया दिनुहोस