डाेल्पाबाट सुरुङ खनेर ८ जना कैदी भागे
काठमाडाैं। जिल्ला कारागार डाेल्पाबाट सुरुङ खनेर ८ जना कैदी फरार भएका छन्।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार बिहान ६ बजेतिर कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि भागेकाे पत्ता लागेकाे हाे।
अहिले घटनाबारे अध्ययन भइरहेकाे प्रजिअ हमालले बताइन्।







प्रतिकृया दिनुहोस