• २०८१ बैशाख २४ सोमबार
  • Monday, 6 May, 2024

आजका सामाजिक सञ्जाल –''प्रधानमन्त्रीज्यू, सुन आउने प्वाल ट्याप्प बन्द भाकै हो त !''

 

आजको सामाजिक सञ्जालमा फेरी सुनकाण्डको बहसले तातिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन आउने प्वालै बन्द भएको भनि अभिव्यक्ति दिदाँ फेरी रसुवाबाट सात किलो सुन पक्राउ गरेको थियो । हेरौ सुनकाण्ड लगाएत आजका केहि रोचक र घोचक सामाजिक सञ्जालका पोष्टहरू

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर