हट आदिती बुढाथोकी
काठमाडौं । नेपाली सिने जगतको नव नायिका हुन् अदिति बुढाथोकी । उनले कृ फिल्मबाट डेब्यु गरेकी हुन् । बलिउड उद्योगमा पनि उनको उपतकै चर्चा चलेको छ ।
यस्तैमा नेपालकी कृ की नायिका अदिति बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनी भन्दा पनि हट भन्दै भारतको ठूलो अनलाइन मिडिया एविपी न्यूजले समाचार प्रकाशन गरेको थियो ।
प्रतिकृया दिनुहोस