• २०८१ बैशाख २४ सोमबार
  • Monday, 6 May, 2024

नेपाल भारत संंयुक्त बैठक सुरु

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको बैठक काठमाडौंमा सुरु भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेश मामिला मन्त्री सुब्रमन्यम  जयशंकरले बैठकको अध्यक्षता गरेका छन् । 

बुधबार काठमाडौंको होटल याक एण्ड यतीमा बैठक सुरु भएको हो । बैठकमा नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल हुनेछ । बैठक बिहीबारसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर