कोहलपुर मेडिकल कलेजमा कोरोना संक्रमित एक जनाको मृत्यु
बाँके । मेडिकल कलेज कोहलपुरमा एक व्यक्तिको कोभिड–१९का कारण मृत्यु भएको पुष्टि भएको छ । अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए ।
जिल्लामा हालसम्म बाँके निवासी तीन र अन्य जिल्लावासी दुई जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाइएको छ । रासस
प्रतिकृया दिनुहोस