समीक्षा अधिकारीको ‘मायालु जहिले रिसाउनी’ गीत सार्वजनिक
काठमाडौं । गायिका समीक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत ‘मायालु जहिले रिसाउनी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा विष्णु नेपालले शब्द रचना गरेका हुन् ।
गीतमा सुदिप कुँवरकै संगीत र केशब बडुको एरेन्ज रहेको छ । कुँवरले निर्देशन गरेको भिडियोमा शेर बहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ ।भिडियोमा बाल कलाकार आरभि अर्यालको पनि अभिनय रहेको छ ।
प्रतिकृया दिनुहोस