• २०८१ बैशाख २३ आइतबार
  • Sunday, 5 May, 2024

धरानमा दीर्घ रोग नदेखिएका कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार सुनसरी जिल्लाको इटहरी–६ का ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । संक्रमितमा पहिलेदेखि कुनै पनि प्रकारको दीर्घ रोग वा अन्य कुनै रोग नभएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर