• २०८१ बैशाख २१ शुक्रबार
  • Friday, 3 May, 2024

यूरोपा लिगमा टोटनह्यामको शानदार जित

एजेन्सी । टोटनह्यामले शानदार जितसहित युरोपा लिग फुटबलको यात्रा सुरु गरेको छ । टोटनह्यामका लागि १८ औँ मिनेटमा लुकास मौराले गोल गरे । २७ औँ मिनेटमा एलएएसकेका एनड्राडेले आत्मघाती गोल गरे ।

८४ औँ मिनेटमा सन हेगं मिनले गोल गरेपछि टोटनह्याम ३-० ले विजयी भएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर