फुलको गुच्छामा टपलेस ज्याकलिन
काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फनार्डिस सामाजिक सञ्जालमा निकै व्यस्त रहने गरेकी छन् । समय समयमा आफ्नो फ्यानहरुको लागि उनी इन्स्ट्राग्राम अकाउन्टमा तस्बिर सेयर गर्ने गर्छिन । उनको इन्स्ट्राग्राम फलोअर्स ४६ मिलियन रहको छ ।
यसै अवसरमा उनले इन्स्ट्रामा केही तस्बिर सेयर गरेकी छन् । जुन तस्बिरलाई फ्यानले निकै रुचाएका छन् । राम्रो कमेन्ट गरेका छन् । तस्बिरमा उनी टपलेस देखिएकी छन् ।
प्रतिकृया दिनुहोस