• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना

काठमाडौं ।  काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना पुष्टि भएको छ । जसअनुसार काठमाडौंमा ६०२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जनामा कोरोना देखिएको हो ।  हालसम्म १६ लाख ८१ हजार २९९ वटा पिसिआर गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर