पीएसजी जितविहीन बन्यो
एजेन्सी । शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजी बोर्डक्ससँग २–२ को बराबरीमा रोकिएको हो ।
बराबरीपछि पनि पिएसजी शीर्ष स्थानमै छ । उसको १२ खेलबाट २५ अंक भएको छ ।
प्रतिकृया दिनुहोस