च्याम्पियन्स लिगः को को पुगे प्रिक्वाटरफाइनल ?
एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनल समिकरण पुरा भएको छ । गएराति भएका समूह चरणका अन्तिम खेलसँगै नकआउट चरण पुग्ने टोलीको टुंगो लागेको हो ।
को को पुगे अन्तिम १६ मा ?
समुह ए बोरुसिया डर्टमुन्ड (विजेता) एट्लेटिको मड्रिड (उपविजेता)
समुह बी बार्सिलोना (विजेता), टोटनह्याम (उपविजेता)
समुह सी पेरीस सेन्ट जर्मेन (विजेता), लिभरपुल (उपविजेता)
समुह डी पोर्टो (विजेता), साल्के (उपविजेता)
समुह ई बार्यन म्युनिख (विजेता), आयाक्स (उपविजेता)
समुह एफ म्यानचेस्टर सिटी (विजेता), लियोन (उपविजेता)
समुह जी म्यानचेस्टर सिटी (विजेता), रोमा (उपविजेता)
समुह एच युभेन्टस (विजेता), म्यानचेस्टर युनाईटेड (उपविजेता)
प्रतिकृया दिनुहोस