मिर्मी र हर्मिचौर जोड्ने पक्की पुल कालीगण्डकीको बाढीले बगायाे
काठमाडाैं। कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा (मिर्मी) र गुल्मी (हार्मिचौर) जोड्ने पक्की पुल बगाएको छ ।
१४४ मेगावाट क्षमताको कालिगण्डकी ए जलविद्युत् आयोजनाको बेलिब्रिज आयोजना कालदेखि सञ्चालनमा आएको थियो । आइतबार बिहान आएको बाढीले बेलिब्रिज बगाएको हो ।
पुल बगाएपछि स्याङ्जा र गुल्मी आवतजावत तथा यातायात सेवा प्रभावित भएको छ ।






प्रतिकृया दिनुहोस