प्रधानमन्त्री बालेनकाे सार्वजनिक चेतावनी : उम्कन्छु भनेर नसाेचे हुन्छ
काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सही समय आएपछि सबैको गलत समय आउने बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।
उनले एक,दुई जनालाई उम्किन्छु भनेर सपना नदेख्न समेत चेतावनी दिएका छन्।
उनले भने,‘सही समय आएपछि, सबैको गलत समय आउँछ । एक,दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’




2026-10-28-12-03-14.jpeg)


प्रतिकृया दिनुहोस